![](https://internal.appharu.com/wp-content/uploads/2023/03/Gold_sun-768x403.jpg)
काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।
साथै, आइतबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS