![](https://internal.appharu.com/wp-content/uploads/2023/07/nrb-monitary-new-768x403.png)
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण लिएका बैंक तथा वित्तीय संस्थालाई विनियम जोखिम व्यवस्थापनमा थप सहयोग गर्ने भएको छ ।
राष्ट्र बैंकले आइतबार चालु आवको मौद्रिक नीति ल्याउँदै यस्तो जनाएको हो ।
‘बैंक तथा वित्तीय संस्थाले यस बैंकको स्वीकृतिमा भित्र्याएको बाह्य ऋणमा अन्तर्निहित विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि स्वाप लगायतका उपकरणहरुका सम्बन्धमा गरिएको अध्ययनका आधारमा यस्ता उपकरणहरु उपलब्ध हुने व्यवस्था गरिनेछ’ मौद्रिक नीतिमा भनिएको छ ।
SHARE YOUR THOUGHTS