काठमाडौं । वेस्टर्न डेभलपमेन्ट बैंकले मंसिर २२ गते जारी गरेको हकप्रद सेयर भर्ने अन्तिम दिन २६ पुस हो । वेस्टर्नले १ बराबर १ किताको दरले हकप्रद जारी गरेको छ । वेस्टर्नको प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
0 minutes read
0
Shares
SHARE YOUR THOUGHTS