मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने


काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनिलाई दिने प्रतिफल दिने घोषणा गरेको छ ।

सानिमा क्यापिटलको म्युचुअल फण्ड अन्तर्गतको संचालित सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने भएको छ ।

क्यापिटलको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफा तथा संचित नाफाबाट इकाईधनीहरुलाई करसहित १८ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।