काठमाडौं । सत्तारुढ दलहरुको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भइरहेको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सार्वजनिक गरिरहेका छन् ।
सत्ता गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन् ।
SHARE YOUR THOUGHTS