
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दै छ ।
नेदरल्यान्ड्ससँगको पहिलो खेल खेलेर सुखद् तयारी गर्ने आयोजना रहेको नेपाली टोलीबीचको खेल वर्षाका कारण प्रभावित बन्ने देखिएको छ ।
राति सवा ९ बजेदेखि खेल सुरु हुने भए पनि खेल मैदानमा पानी परिरहेको छ ।
हल्का पानी परिहरँदा मैदान कभर गरिएको छ ।
SHARE YOUR THOUGHTS