सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री #LIVE « Eglish Khabarhub

सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री #LIVE



https://www.facebook.com/clickmandu/videos/478327158063113

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिइरहेका छन् ।

सद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिइरहेका हुन् ।

सांसदहरुले बजेट, विकास निर्माण लगायतका विभिन्न प्रश्नहरु प्रधानमन्त्रीसँग गरेका छन्।

Publish on: