मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीसँग महासंघको छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरिरहेको छ ।

आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले मौद्रित नीति ल्याउने अन्तिम तयारी गरिरहँदा उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले गभर्नर अधिकारीसँग मंगलबार छलफल गरिरहेको हो ।

https://www.facebook.com/clickmandu/videos/6956185514484494