काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।
कामदारको न्यूनतम ज्याला सुनिश्चित गरी बैदेशिक रोजगारीमा जान रोक्नका लागि यो कार्यक्रम ल्याइएको ल्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS