मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तारा एयरको बिमान दुर्घटना, यात्रु सुरक्षित


काठमाडौं । तारा एयरको विमान जुम्लामा दुर्घटनामा परेको छ ।

नेपालगन्जबाट जुम्ला आएको तारा एयरको विमान जुम्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

जहाजले रनवेको ट्रायक छाडेर १ सय मिटर बाहिर गएको छ । विमानमा सवार १६ जना यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेका छन् ।