मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एन आई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको फत्तेपुरमा


काठमाडौ । एन आई सी एशिया बैंकले सप्तरीको फत्तेपुरमा नयाँ शाखा खोली कारोवार शुभारम्भ गरेको छ ।

सप्तकोशी नगरपालिका वडा नं १, सप्तरी स्थित फत्तेपुर शाखाको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले एक समारोहकाबीच उदघाटन गरेका हुन ।

हाल यस बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।