मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहाको गोलबजारमा एन आई सी एशिया बैंकको नयाँ शाखा


काठमाडौ । एन आई सी एशिया बैंकले सिरहाको गोलबजार नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।

उक्त शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले एक समारोहकाबीच समुद्घाटन गरेका हुन ।
बैंकले हाल मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।