मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा


काठमाडौ । एन आई सी एशिया बैंकले सिराहाको नरहा गाउँपालिकामा नयाँ शाखा स्थापना गरी कारोवार शुभारम्भ गरेको छ ।
उक्त कार्यालयको नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादबले उदघाटन गरेका हुन ।

बैकले हाला मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।