कामना सेवा विकास बैंककाे नयाँ शाखा निजगढमा « Eglish Khabarhub

कामना सेवा विकास बैंककाे नयाँ शाखा निजगढमा



काठमाडौं । कामना सेवा विकास बैंकले बारा जिल्लाको निजगढ नगरपालिकामा शाखा कार्यालय स्थापना गरि कारोबार शुरु गरेको छ ।

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका छन । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संÔिप्त जानकारी गराउँदै प्रदेश नं २ मा ८ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए । व्यापार व्ँिस्तारलाई तिब्रता दिने उद्देश्य सहित बैंकले यसै सप्ताहन्तरमा मात्र ४ वटा शाखा सञ्चालनमा ल्याउने तथा देशका विभिन्न ठाँउहरुमा पनि थप शाखाहरु शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको कार्य भईरहेको बताए ।

Publish on: