एनआइसी एशिया बैंकले एकैपटक सार्वजनिक गर्यो १५ वटा बचत योजना, ब्याज कति पाइन्छ ? « Eglish Khabarhub

एनआइसी एशिया बैंकले एकैपटक सार्वजनिक गर्यो १५ वटा बचत योजना, ब्याज कति पाइन्छ ?



एनआईसी एशिया बैंकले स्थापनाको २२ वर्ष पुगेको अवसरमा १५ वटा बचत खाता ल्याएको छ ।

बैंकले चमत्कारिक बचत खाता, चमत्कारिकनारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता,चमत्कारिकबाबुनानी बचत खाता,चमत्कारिक बिद्यार्थीबचत खाता, चमत्कारिक स्वरोजगारबचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि ल्याईएको चमत्कारिक तलब बचत खाता आम जनमानसको बचत गर्ने बानीलाई अभिबृद्दि गर्ने बिश्वास बैँकले लिएको छ ।

यसमा १५ लाखसममको दुर्घटना बिमा र रु १५लाखसम्मको १८ घातक रोगहरुको बिमा तथा रु १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

यो चमत्कारिक बचत निक्षेपखाताहरु बैंकको मुलुकभरी रहेको आफ्ना २८१ वटै शाखा कार्यालयबाट खोल्न सकिने छ ।

Publish on: