हिमालयन बैंकले बनायो चिकित्सकका लागि विश्राम कक्ष « Eglish Khabarhub

हिमालयन बैंकले बनायो चिकित्सकका लागि विश्राम कक्ष




काठमाडौं । हिमालयन बैंकले त्रि.वि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागि विश्रामकक्ष निर्माण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरिएको उक्त कक्ष चिकित्सकका लागि उपयोगी हुने बैंकले विश्वास लिएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रि.वि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खडगाले संयुक्तरुपमा उक्त विश्राम कक्षको उदघाटन गरेका गरी व्यवस्थापनलाई हस्तान्तरण गरेका हुन ।

Publish on: