काठमाडौं । आक्रामक ढंगले शाखा निक्षेप र कर्जा विस्तार गरेको एनआईसी एशिया बैंक रिकभरीमा पनि एग्रेसिव देखिएको छ ।
बैंकले समयमा ऋणको ब्याज नतिर्ने ऋणीलाई ताकेता गर्दै आएको छ रिकभरीलाई विशेष जोड दिन थालेको देखिएको छ ।
बैंकले बुधबार ऋण नतिर्नेहरुको २० जनाको नाम सार्वजनिक गरेको छ । यस्तैं बैंकले १६ स्थानमा रहेको गैर बैकिङ सम्पत्ति समेत बेच्न थालेको छ ।
बैंकले काठमाडौं,झापा,बाँंके जिल्लामा रहेको गैर बैकिङ सम्पत्ति बेच्न लागेको हो ।
SHARE YOUR THOUGHTS