काठमाडौं । नबिल बैंकको ९६ हजार ८६ हजार २४४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।
बैंकले अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई दिएको बोनस सूचिकृत भएको हो ।
बोनस सूचिकृतसँगै लगानीकर्ताले पाएको बोनस अब कारोबार गर्न पाउने छन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS