काठमाडौं । बालुवाटारमा आगलागी भएको छ । बालुवाटार चोकमा आगलागी भएको हो । पेट्रोलको रिजर्बमा आगलागी भएको बुझिएको छ । प्रधानमन्त्री निवास तथा राष्ट्र बैंकको केन्द्रीय कार्यालय नजिकै आगलागी भएको हो । थप विवरण आउन बाँकी रहेको छ । Publish on:
SHARE YOUR THOUGHTS