मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलि प्रदेश नम्बर २ मा सार्वजनिक बिदा



काठमाडौं । रक्षाबन्धनको अवसरमा प्रदेश नम्बर २ मा सार्वजनिक बिदा हुने भएको छ ।

बिहीबार हिन्दूधर्मालम्बीहरुको पर्व रक्षाबन्धन परेकाले प्रदेश नम्बर २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले पर्वलाई हर्षोल्लासका साथ मनाउन समेत अनुरोध गरेका छन् ।