काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई १६.१५ प्रतिशत बोनस दिने भएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट १६.१५ प्रतिशत बोनस तथा त्यसमा लाग्ने करको लागि ०.८५ प्रतिशत नगद लाभाशं दिने भएको हो ।
अहिले गरिमा विकास बैंकको चुक्ता पूँजी २ अर्ब ७८ करोड रहेको छ । बोनस सेयर दिएपछि चुक्ता पूँजी ३ अर्ब २५ करोडभन्दा बढी हुने छ ।
SHARE YOUR THOUGHTS