काठमाडौं । सार्वजनिक यातायातको क्षेत्रमा निजी क्षेत्रको मात्रै लगानी हुँदा यातायात क्षेत्र व्यवस्थित बन्न नसकेको यातायात सुधार सुझाव कार्यदलको निश्कर्ष छ । सार्वजनिक यातायातको क्षेत्रमा सरकारको उपस्थिति नहुँदा निजी क्षेत्रले यात्रुलाई आफुखुशी सेवा प्रदान गर्दैआएकाले सरकारी लगानी तथा सशक्त उपस्थितिसहित निजी तथा सहकारी क्षेत्रको समेत संयुक्त सहभागितामा आधारित सुदृढ सार्वजनिक यातायात सञ्चालन हुनुपर्ने कार्यदलले ठहर…