माण्डु हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले असोज १४ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । भदौ ३०…