कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना

काठमाडौं । कुमारी बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई तीजको उपलक्ष्यमा क्यास ब्याक योजना संचालन गरेको छ । निरन्तर रुपमा सरल, सहज तथा नवीनतम सेवा दिँदै आएको कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत…