सोमबार र मंगलबार बिदाको दिन पनि वाणिज्य बैंकहरूको यी शाखा खुल्लै रहने

काठमाडौं । वाणिज्य बैंकहरूले बिदाको दिन खुल्ने आफ्नो शाखाको सूची सार्वजनिक गरेका छन् । अत्यावश्यक सेवाका रूपमा रहेको बैंकिङ सेवा प्रदान गर्न खुल्ने शाखाको विवरण उनीहरूले सार्वजनिक गरेका हुन् । जनैपूर्णिमाको अबसरमा सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ भने मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा बिदा छ । हिमालयन, लक्ष्मी सनराइज, माछापुछ्रे, एभरेस्ट, एनएमबि, सानिमा तथा…