काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय अवस्था अनुसार न्यादी हाइड्रोपावर नोक्सानमा रहेको छ ।असार मसान्तसम्म कम्पनी १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनी २० करोड ९३ लाख २१ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।कम्पनीले असार मसान्तसम्म बिजुली बेचेर ५९ करोड २० लाख ४६ हजार…