राष्ट्र बैंक बोर्डले पास गर्‍यो मौद्रिक नीति, सवा १२ बजे सार्वजनिक हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । शुक्रबार मध्याह्न १२ बजेर १५ मिनेटमा सार्वजनिक हुने भएको हो । शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले पास गरेसँगै मौद्रिक नीति सार्वजनिक हुन लागेको हो । राष्ट्र बैंकले बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।…