जेलमा कमल ज्ञवालीको ‘गुरु’ अवतार: दैनिक गीता पाठ, लेखान्तको भोग भन्दै कैदीलाई प्रवचन

काठमाडौं । श्रीमद्भगवत गीतामा श्रीकृष्ण अर्जुनलाई भन्छन्- कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥जसको अर्थ हुन्छ: तिमीलाई निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर त्यस कर्मको फल कस्तो पाउने भन्ने कुरामा तिम्रो अधिकार छैन । तिमीले आफूलाई मेरो कर्मका कारण प्राप्त फलको रुपमा कहिल्यै नसोच र कर्तव्य गर्नवाट विमुख कहिल्यै नहोऊ। यो गीता ज्ञान बाँड्ने…