काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको ३२ पेज लामो समीक्षा यात्राको प्रतिवेदनमा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्क मार्फत विभिन्न आधा दर्जन सहकारी ठगीमा संलग्न जीबी राईलाई समेत जोडेका छन् । उनले तयार पारेको प्रतिवेदनको सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो भन्ने शिर्षकमा जीबी राई कहिले समातिन्छन्…