सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले अपोलो हस्पिटलमा छुट पाउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा सेवाग्राहीले अपोलो हस्पिटलमा छुट पाउने भएका छन् । आज बैंक र अस्पतालबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलका प्रमुख कार्यकारी अधिकृत तथा दुगर ग्रुपका उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका गा्रहक…