सञ्चारमन्त्रीले भनिन्: सहकारीमा मेरो २ लाख रुपैयाँ मात्र छ, सम्पत्ति विवरणमा त्रुटी भयो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा त्रुटी हुन पुग्दै नगद मौज्दात धेरै देखिएको बताएकी छन् । शर्माको सहकारीमा आफ्नो २ लाख रुपैयाँ मात्रै रहेको र भुलबस २० लाख हुन पुगेको बताएकी छन् । उनले भनेकी छिन्, ‘२०८१ जेठ ८ गते सार्वजनिक भएको मन्त्रीहरुको सम्पत्ति विवरणमा मेरो क्यारिना…