कालोसूचीमा पर्नेसँग नाम मिल्दा बैंक खाता खोल्न सकस, तीनपुस्ते विवरण नराख्नु बैंकको कमजोरी

काठमाडौं । तीन साताअघि एडभोकेट सोसाइटी नेपाल 'क' वर्गको एक वाणिज्य बैंकका खाता खोल्न पुग्यो । अर्जुनप्रसाद ढकाल अध्यक्ष रहेको उक्त सोसाइटीमा रहेका ९ जना कार्यसमिति सदस्य मध्ये महासचिव अनिल आचार्य, सदस्यद्वय सुनिल श्रेष्ठ र हेमराज भट्टराईको नाममा संस्थाको खाता खोल्ने निर्णय गरेर बैंक गएका थिए । संस्थाको निर्णयसहितको आवश्यक सबै कागजात लिएर बैंक पुगेका…