राष्ट्रिय वाणिज्य बैंकले पाएन सीईओ, समय बाँकी रहँदै दोस्रो पटक निकाल्यो सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । बैंकले रिक्त रहेको सीईओका लागि वैशाख ७ गते २१ दिने सूचना निकालेको थियो । सीईओका लागि माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय बाँकी रहँदै बैंकले पुन: सूचना निकालेको छ । रिक्त सीईओमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट नियुक्ति गरिने भएका कारण बैंक तथा…