सिटिजन्स बैंकद्वारा सडक आश्रीत घरबारविहीनलाई १७ दिन भोजनको व्यवस्था

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सत्रौं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई चैत २० देखि वैशाख ६ सम्म १७ दिन करिव १७०० व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको छ । बैंकले आफ्नो सत्रौं बार्षिक उत्सव आज मनाउँदै छ । भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध,…