प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा बिशेष छुट

काठमाडौं । प्रभु बैंकडका ग्राहकले स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने भएका छन् । प्रभु बैंक र वन्डर्स नेपालबिच भएको समझदारीसँगै छुट पाउने भएका छन् । प्रभु बैंकको तर्फबाट प्रमूख मार्केटि‌ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपालका कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहक तथा कर्मचारीले यो सुविधा दुई वर्षसम्म…