काठमाडौं । विन्ध्यावासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ठूला सेयरधनीमा ९ व्यक्ति तथा कम्पनीको रहेको छ । कम्पनीमा सबैभन्दा सेयर स्वामित्व अध्यक्ष सीता आचार्यको १३ लाख ६२ हजार ६६१ कित्ता अर्थात १२.९८ प्रतिशत रहेको छ ।यस्तै सिड इनर्जी लिमिटेडको ५ लाख ६१ हजार ७५० कित्ता अर्थात ५.३५ प्रतिशत, दिलसुन्दर श्रेष्ठको ४ लाख ७३ हजार ६८९ कित्ता अर्थात…