आज १२ कम्पनीको साधारणसभा, ८ वटाले बनाए सेयरधनीको हात खाली

काठमाडौं । पुस मसान्तसँगै सूचीकृत कम्पनीलाई साधारणसभाको चटारो रहेको छ । आज बुधबार मात्रै १२ वटा कम्पनीले सभा बोलाएका छन् । यो वर्ष गत आवको नाफाबाट लाभांश दिने कम्पनी निकै थोरै रहेका छन् । आज सभा बोलाएका १२ वटा कम्पनीमा पनि ४ वटाले मात्रै लाभांश दिने छन् । बाँकी कम्पनीले सेयधरनीको हात खाली बनाएका छन्…