काठमाडौं । विशाल ग्रुपले आफ्नो स्वामित्वमा नेपाल पुनर्बिमा कम्पनीमा रहेको संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको १५ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । उक्त सेयरमा आजदेखि माघ २९ गतेसम्म आवेदन दिन सकिने छ । सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघ सस्थाले आवेदन दिन सक्नेछन्…