Eglish Khabarhub

बागलुङमा १ हजार २७ जनाले लिए स्वास्थ्य अन्तर्गत उपचार सुविधा

बागलुङ । स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बीमितले उपचार सेवा लिएका छन् । जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९०३ र अन्यत्रबाट लिने १२४ जना रहेका छन् । स्वास्थ्य संस्थाबाट सामान्यदेखि जटिल उपचारसम्मको सेवा बिमित सदस्यले पाएका छन् । स्वास्थ्य बिमा कार्यक्रम बागलुङका अनुसार सबैभन्दा बढी सेवा धवलागिरि अञ्चल अस्पतालबाट ५६२ जनाले लिएका…