नाम ‘आइफोन ७’ राख्नुस् अनि जित्नुस् आइफोन ७! « Eglish Khabarhub

नाम ‘आइफोन ७’ राख्नुस् अनि जित्नुस् आइफोन ७!


१५ कार्तिक २०७३, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

iphone7

तपाई भर्खरै बजारमा सार्बजनिक भएको एप्पल आइफोन ७ चलाउन चाहनुहुन्छ ? पक्कै चाहनुहुन्छ होला । युक्रेनमा स्थानीय इलेक्ट्रोनिक स्टोरले एउटा अफर सार्वजनिक गर्यो जसमा प्रयोगकर्ताले बैधानिक रुपमै आफ्नो वास्तविक नाम आइफोन ७ मा परिवर्तन गर्ने प्रथम ५ जनालाई आइफोन ७ दिइने थियो ।

तपाईलाई जति नै आइफोन मन परेपनि आफ्नो नामसंग कुनैपनि चिज सौदाबाजी भने पक्कै गर्नु हुने छैन तर एप्पलका ‘डाइ हार्ट फ्यान’ एक युक्रेनी किशोरले भने आफ्नो नामको मोह त्यागे र ओलेगजेन्डर टुरिन बाट आफ्नो नाम आइफोन सिम राखे । युक्रेनी भाषामा सिमको अर्थ सात हुन्छ । उनले सर्त अनुरुप आइफोन ७ प्राप्त पनि गरे ।

यदि उनलाई सो स्टोरले आइफोनका अघिल्ला संस्करणमा यो अफर ल्याएको भए यता उनको ध्यान नतानिन सक्थ्यो किनकि युक्रेनी भाषामा आइफोन सिक्स लाई ‘आइफोन सिस्ट’ भनिन्छ जुन अंग्रेजी स्ल्यांग सब्द ‘सिट’ जस्तो सुनिन्छ । युक्रेनमा आफ्नो नाम आधिकारिक रूपमै परिवर्तन गर्न २ डलर भए पुग्छ तर आइफोन ७ लाइ ८५० अमेरिकी डलर पर्छ । अबका संस्करणमा त्यस्तै अफर आए मिस्टर सिमले आफ्नो नाम के राख्लान त ?

प्रकाशित मिति : १५ कार्तिक २०७३, सोमबार ००:००  १२ : २१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping