आउने भयो बुटवल पावर कम्पनीको ४१ लाख कित्ता एफपिओ « Eglish Khabarhub

आउने भयो बुटवल पावर कम्पनीको ४१ लाख कित्ता एफपिओ


११ मंसिर २०७३, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

fpo
काठमाडौं । बुटवल पावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० लाख ८१ हजार कित्ता अर्थात् ४० करोड ८१ लाख रुपैयाँ बराबरका फरदर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भएको छ । त्यसका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले जारी गर्नेमध्ये ५ प्रतिशत अर्थात् २ लाख ४ हजार ५० कित्ता स्थानीय बासिन्दालाई दिने कम्पनीले जनाएको छ । स्थानीयका बासिन्दाका लागि छुट्याइएको सेयर आँधिखोला जलविद्युत केन्द्र र झिमरुक जलविद्युत केन्द्र आसपासका जनताले मात्रै पाउने छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७३, शनिबार ००:००  ११ : २१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping