ओम डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने « Eglish Khabarhub

ओम डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने



om_development_bank

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर दिन गरेको प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकले स्वस्कृति गरेदिएको छ ।

बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ३६ करोड रुपैयाँ पुग्नेछ । बैंकले मनास्लु विकास बैंकसंग मर्जरको लागि सैद्धान्तिक सहमति गरि स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ ।

मर्जरपछि बैंकको चुक्ता पुंजी एक अर्ब ६७ करोड पुग्ने र त्यसपछि चालु आर्थिक बर्ष २०७३र७४ भित्रै हकप्रद शेयर जारी गर्ने तथा २०७३र७४ को मुनाफाबाट बोनस सेयर जारी गरि चुक्ता पुंजी दुई अर्ब ५० करोडभन्दा माथि पुर्याउने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए।

Publish on: