काठमाडौं । काष्ठमण्डप विकास बैंकले कात्तिक २६ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिन ३० मंसिर हो । काष्ठमण्डपले ४ बराबर १ किताको दरले हदप्रद जारी गरेको छ । काष्ठमण्डपको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ ।
12 December 2016 17:16 PM
मनि मार्केट मुख्य

प्रतिक्रिया दिनुहोस्