काठमाडौं । सेती फाइनान्सले आफ्ना लगानीकर्तालाई ९ प्रतिशत बोनस सेयर दिने भएको छ । फाइनान्सको संचालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।
0 minutes read
0
Shares
SHARE YOUR THOUGHTS