सानिमाको बोनस सेयर सूचिकृत « Eglish Khabarhub

सानिमाको बोनस सेयर सूचिकृत



काठमाडौं । सानिमा बैंकले दिएको बोनस सेयर दोस्रो बजारको सेयर कारोवारका लागि सूचिकृत भएको छ ।

कम्पनीले लगानीकर्तालाई दिएको २ लाख ६८ हजार ७ सय ५५ कित्ता बोनस सेयर कारोवारका लागि सूचिकृत भएको हो ।

Publish on: