काठमाडौं । आइएफएलसिओ माइक्रोफाइनान्सले साधारणसभा गर्नको सेयर कारोवारको बुक क्लोज गरेको छ । माइक्रोफाइनान्सले दिएको जानकारी अनुसार फागुन २२ गते साधारणसभा गर्नको लागि फागुन ७ देखि २२ सम्म बुक क्लोजको मिती तोकेको हो । Publish on:
SHARE YOUR THOUGHTS