प्रभु बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक चयन « Eglish Khabarhub

प्रभु बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक चयन


१ माघ २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । प्रभु बैंकको २३औं वार्षिक साधारण सभा बैंकको सम्पन्न भएको छ ।

सभा संचालक समितिका अध्यक्ष श्री लिला प्रकाश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो।

सभाले बैंक सञ्चालक समितिको प्रतिवेदन, गत आव ०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचिहरू पारित गरेको छ ।

साथै, प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको २०८०/०८१ को एकीकृत वित्तीय विवरण पनि पारित भएको छ।

सभाले संस्थापक समूहका अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह, बृष बहादुर बस्नेत र सर्वसाधारण समूहका सुरज कुमार श्रेष्ठ, श्री राजु पौडेल र किशोरजङ्ग कार्की समेत ६ जना सञ्चालक आगामी ४ वर्षका लागि निर्वाचित गरेको छ ।

बैंकले आफ्नो बैंकिङ्ग सञ्जाललाई विस्तारित गर्दै ७९ वटा एक्स्टेन्सन काउण्टर, २८६ वटा एटिएम र ३११ वटा शाखा कार्यालयहरूसहित ३५ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिको माध्यमबाट गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार ००:००  ३ : २० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping