१० वर्षमा ग्रीसमा घरजग्गाको मूल्य ४१ प्रतिशतले घट्यो « Eglish Khabarhub

१० वर्षमा ग्रीसमा घरजग्गाको मूल्य ४१ प्रतिशतले घट्यो


१६ फाल्गुन २०७३, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एथेन्स । ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१।३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले जनाएको छ ।

यो मूल्य गिरावट आगामी केही समय अझै कायम रहने बताइएको छ ।

ग्रीक कर्जा सङ्कट सुरु भएसँगै सन् २००८ पछि नै घरजग्गाको कारोबार मूल्यमा भारी गिरावट आउन थालेको हो ।

झण्डै १० बर्षको अवधिमा कारोबार मूल्यमा ४१.३ प्रतिशतले कमी आएको ग्रीक आर्थिक दैनिक केर्दोस ९नाफा० ले ग्रीक केन्द्रीय बैंकले जनाएको छ ।

विद्यमान आर्थिक मन्दी, उच्च बेरोजगार दर, कर वृद्धि र कर तथा आर्थिक पक्षसम्बन्धी प्रणालीका साथसाथै सन् २०१५ को गृष्मकालमा भएको पूँजी नियन्त्रण नीतिले घरजग्गा कारोबारको मूल्यमा कमी आएको ग्रीक केन्द्रीय बैंकको ठहर छ ।

बैंकको अध्ययन प्रतिवेदनअनुसार औसत घरजग्गा कारोबार मूल्यमा सन् २०१६ मा २।२ प्रतिशत, सन् २०१५ मा ५।१ प्रतिशत र सन् २०१४ मा ७.५ प्रतिशतले कमी आएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति : १६ फाल्गुन २०७३, सोमबार ००:००  ३ : १० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping