काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५ प्रतिशतभन्दा बढीले बढेपछि स्टक एक्सचेन्जको कारोवार रोकिएको छ ।
आज नेप्सेमा ३ पटक सर्किट ब्रेक लागेको थियो । नेप्से चार महिनापछि १६ बिन्दु कटेको छ । मंगलवारको कारोबारपछि नेप्से परिसूचक १६ सय १० बिन्दुमा पुगेको छ । नेप्सेमा १ अर्ब ३८ करोडको कारोबार भएको छ ।
SHARE YOUR THOUGHTS