काठमाडौं । सेयर बजार परिसूचक नेप्से बजार खुलेको ४५ मिनेटसम्म ओरालो लागेपनि पुनः उकालो लागेको छ । बजार खुलेको सवा घण्टामा १ सय २७ कम्पनीको सेयर किनबेच भएको छ । कारोबार रकमपनि ८९ करोड पुगेको छ । १२ बजेपछि सबै परिसूचक उकालो लागेको छ । Publish on:
SHARE YOUR THOUGHTS